मेयर हर्क साम्पाङले लेखे “देश बेच्न दिन्नँ”

<span class='c1'>मेयर हर्क साम्पाङले लेखे</span> <span class='c2'>“देश बेच्न दिन्नँ”</span>

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब आफूले देश बेच्न नदिने बताएका छन्।

उनले आफूलाई कसैको वैसाखी नचाहिने भनाइ राख्दै यस्तो बताएका हुन्। उनले नेपालमा अब जति नै गठबन्धन या ठगबन्धन गरे पनि कुनै विदेशी विचारको वाद नभइ यही देशको ढुङ्गा र माटोको गाथा र कथा हर्कवाद मात्रै रहने दाबी गरे।

'मलाई कसैको वैसाखी चाहिंदैन! नेपालमा अब जति नै गठबन्धन गर या ठगबन्धन गर! कुनै विदेशी विचारको वाद होइन यही देशको ढुङ्गा र माटोको गाथा र कथा हर्कवाद मात्रै रहनेछ!' हर्कले सामाजिक सञ्जालमा लेखे, 'जसलाई जे सोच्नु छ सोच्दा हुन्छ! देश बेच्न दिन्नँ, दिंदैनौँ!'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्