धरान जिरो प्वाइन्ट क्षेत्रमा ठूलो परिमाणमा गाँ*जा बरामद

<span class='c1'>धरान जिरो प्वाइन्ट क्षेत्रमा</span> <span class='c2'>ठूलो परिमाणमा गाँ*जा बरामद</span>

विराटनगर मङ्सिर ४ ,
धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्ट क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँ*जा बरामद गरेको छ। गएराति मोटरसाइकलमार्फत ल्याइँदै गरेको २५ किलो गाँ*जा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

मोटरसाइकल चालक भने घटनापछि फरार भएको र उनको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईले जानकारी दिए।

बरामद गरिएको गाँजा र मोटरसाइकल इलाका प्रहरी कार्यालयमा राखिएको छ , घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्