एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित

<span class='c1'>एनपीएल दोस्रो संस्करणमा</span> <span class='c2'>कर्णालीको पहिलो जित</span>

काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिनको पहिलो खेल कर्णाली याक्सले ९ विकेटले जितेको छ । शनिबार भएको पहिलो खेलमा कर्णाली याक्सले १२. २ ओभरको समाप्तीमा १ विकेट गुमाउदै १६१ रन बनाएको हो । यसअघि ब्याटिङमा उत्रेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको थियो ।

जारी एनपीइलमा कर्णालीले पहिलो जित निकालेको छ भने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा मार्क वाटले पहिलो सेन्चुरि बनाएका छन् । उनले ६ चौका र १२ छक्काको मद्दतमा नटआउट रहदैँ ११४ रन बनाएको हो ।
टस जितेर कर्णालीले पहिले बलिङ गर्ने निर्णय गरेपछि लुम्बिनी लायन्सले ब्याटिङ्को निम्तो पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्