बिराट नर्सिङ होममा डॉ.ज्ञानेन्द्र गिरी र डॉ. निश्नतालाई स्वागत

<span class='c1'>बिराट नर्सिङ होममा डॉ.ज्ञानेन्द्र गिरी</span> <span class='c2'>र डॉ. निश्नतालाई स्वागत</span>

विराटनगर । बिराट नर्सिङ होम प्रा.लि.ले हालै नियुक्त भएका दुई कन्सल्टेन्ट चिकित्सकको सम्मान तथा परिचयका लागि विशेष स्वागत कार्यक्रम आयोजना गरेको छ। आइतबार, मंसिर ७ गते अस्पतालकै सम्मेलन हलमा सम्पन्न कार्यक्रममा विविध विभागका कर्मचारीहरूले सहभागिताजन्य उपस्थिति जनाएका थिए।


कार्यक्रममार्फत स्वागत गरिएका चिकित्सकहरूमा सिनियर कन्सल्टेन्ट फिजिसियन तथा कार्डियोलोजिस्ट डॉ.ज्ञानेन्द्र गिरी र कन्सल्टेन्ट सर्जिकल ग्यास्ट्रोएन्टेरोलोजिस्ट डॉ. निश्नता कोइराला रहेका छन्।

कार्यक्रममा कन्सल्टेन्ट चिकित्सक, एचओडी, मेडिकल अफिसर, नर्सिङ स्टाफ, प्रशासन तथा अन्य कर्मचारीहरूको सक्रिय उपस्थिति थियो । अस्पताल प्रशासनले नयाँ चिकित्सकहरूको आगमनले स्वास्थ्य सेवा थप गुणस्तरीय र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्