सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ

<span class='c1'>सिरहा लहानबाट ठूलो परिमाणको गाँजा</span> <span class='c2'>सहित दुई जना पक्राउ</span>

सिरहा । सिरहा प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ट्राफिक चोक लहानबाट १ हजार १५ किलो लागूऔषध गाँजा सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

नियमित चेकजाँचका क्रममा शंका लागेपछि प्रहरीले उनीहरुको सामान जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको जनाएको छ ।
पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्