एनपीएल : लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा प्रतिस्पर्धा गर्दै

<span class='c1'>एनपीएल : लुम्बिनी र सुदूरपश्चिम तथा</span> <span class='c2'>जनकपुर र पोखरा प्रतिस्पर्धा गर्दै</span>

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ः४५ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा गर्दै छन् भने दिउँसो ४ बजे जनकपुर बोल्टस र पोखरा एभेन्जर्स खेल्दै छन् । तीन खेल खेल्दा अपराजित रहेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने समान तीन खेल खेलेको लुम्बिनीले भने दुई अंक मात्र जोडेको छ ।

आज तेस्रो खेलको तयारी गरिरहेको जनकपुर र पोखरा अंकबिहीन छन् । अनिल शाह नेतृत्वको जनकपुर र कुशल भुर्तेल नेतृत्वको पोखरा दुईदुई खेल खेल्दा अंकबिहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्