राष्ट्र बैंकद्वारा नयाँ नोट चलनचल्तीमा, यी हुन् नयाँ विशेषता

<span class='c1'>राष्ट्र बैंकद्वारा नयाँ नोट चलनचल्तीमा,</span> <span class='c2'>यी हुन् नयाँ विशेषता</span>

विराटनगर । नेपालमा बिहीबारदेखि १ सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा एक सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘कर२०–०००००१’ देखि ‘घर४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ । राष्ट्र बैंकले यसअघि ०७६ असोज ७ गतेदेखि रूपैयाँ सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको थियो । यस पटकको नयाँ नोटमा संसदबाट पास भएको नेपालको नयाँ नक्सा समेत राखिएको छ ।

यस्तो छ एक सयको नयाँ नोटको विशेषता

नोटको अग्रभागमा

नोटको पृष्ठ भागमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्