फाफ डु प्लेसिस विराटनगर किंग्सबाट अब बाँकी खेल खेल्ने

<span class='c1'>फाफ डु प्लेसिस विराटनगर किंग्सबाट</span> <span class='c2'>अब बाँकी खेल खेल्ने</span>

विराटनगर मङ्सिर १४,

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि विराटनगर किंग्समा अनुबन्धित दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डु प्लेसिस अब टिमका बाँकी खेलहरू खेल्ने भएका छन्। उनी हाल दुबईमा जारी टी–१० लिगमा व्यस्त थिए।

विराटनगर किंग्सले हालसम्म खेलेका ५ खेलमध्ये ४ मा जित दर्ता गरेको छ। अब टोलीसँग दुई खेल बाँकी छन् , बुधबार लुम्बिनी लायन्स र शुक्रबार सुदूरपश्चिम रोयल्स विरुद्ध।

फाफ डु प्लेसिस टोलीमा आएपछि विराटनगर किंग्स अझै बलियो बन्दै शीर्षस्थानमा आफ्नो दावेदारी मजबुत गर्न तयार देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्