साहब आलम बने एनपीएल- २ मा ह्याट्रिक लिने पहिलो बलर

<span class='c1'>साहब आलम बने एनपीएल- २</span> <span class='c2'>मा ह्याट्रिक लिने पहिलो बलर</span>

काठमाडौं । काठमाण्डू गोर्खाजका साहब आलम नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा ह्याट्रिक लिने पहिलो बलर बनेका छन् ।

उनले बिहीबार पोखरा एभेन्जर्सविरुद्धको दोस्रो इनिङको अन्तिम ओभरमा लगातार तीन विकेट लिएका हुन् । उनले ओभरको पहिलो बलमा ऋषी धवनलाई, दोस्रो बलमा विपिन खत्री र तेस्रो बलमा आकाश चन्दलाई पभेलियनको दिशा देखाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्