कोशी प्रदेशका १ वर्तमान मुख्यमन्त्री सहित २ पूर्वमुख्यमन्त्री एमालेको पदाधिकारी उम्मेदवार

<span class='c1'>कोशी प्रदेशका १ वर्तमान मुख्यमन्त्री सहित</span> <span class='c2'>२ पूर्वमुख्यमन्त्री एमालेको पदाधिकारी उम्मेदवार</span>

विराटनगर । नेकपा एमालेको ११ औँ महाधिवेशनको पदाधिकारीको पदमा कोशी प्रदेशका वर्तमान मुख्यमन्त्री सहित २ पूर्वमुख्यमन्त्रीले उम्मेदवारी दिएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्री शेरधन राईले सचिव पदमा उमेदवारी दिएका छन् । यसैगरी पूर्वमुख्यमन्त्री एवं विघटित प्रतिनिधिसभा सदस्य भीम आचार्यले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । ओली समुहबाट हालका वर्तमान मुख्यमन्त्री हिकमतकुमार कार्की र पूर्व मुख्यमन्त्री शेरधन राई सचिव पदका उमेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्