लोसपा नेपालको संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्दै

<span class='c1'>लोसपा नेपालको संघीय लोकतान्त्रिक</span> <span class='c2'>मोर्चाको केन्द्रीय बैठक बस्दै</span>

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आज संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्ने भएको छ ।

मंगलवारको दिन बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समिति बैठक बस्ने भएको हो । पार्टी अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठकमा अध्यक्ष तथा सदस्यहरूको गरिमामय उपस्थितिको हार्दिक अनुरोध गरेका छन्।

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन, राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी छलफल तथा अन्य विविध विषयहरूमा छलफल गरिने बताइएको छ । पार्टीले बैठकमार्फत आगामी निर्वाचन तयारी, रणनीति र दलबीचको समन्वयलाई बलियो बनाउने योजना रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्