विराटनगर माघ ५ ,
नेकपा एमालेले उम्मेदवार टुंग्याएको छ। कोशी प्रदेशमा नेकपा एमालेले सबै निर्वाचन क्षेत्रमा उमेद्वार उठाएको छ ।
यस्तो छ कोशी प्रदेशमा एमालेको उमेद्वारको नामावली :
कोशी प्रदेश
ताप्लेजुङ : क्षितिज थेवे
पाँचथर : आइन्द्र सुन्दर नेम्वाङ
इलाम–१ : काजिमान कागते
इलाम–२ : सुहाङ नेम्वाङ
झापा–१ रामचन्द्र उप्रेती
झापा–२ देवराज घिमिरे
झापा– ३ हरिलाल राजवंशी
झापा–४ लालप्रसाद साँवालिम्बू
झापा–५ : केपी शर्मा ओली
संखुवासभा : डा.अर्जुन कार्की
धनकुटा : राजेन्द्र राई
तेह्रथुम : भानुभक्त ढकाल
भोजपुर : शेरधन राई
सुनसरी–१ : टिकाराम लिम्बू
सुनसरी–२ : रेवतीरमण भण्डारी
सुनसरी–३ : भगवती चौधरी
सुनसरी–४ : जगदीशप्रसाद कुशियत
मोरङ–१ : घनश्याम खतिवडा
मोरङ–२ : दिलीपकुमार अग्रवाल
मोरङ–३ : इरनकुमार राई
मोरङ–४ : जीवन घिमिरे
मोरङ–५ : मनोज अग्रवाल
मोरङ –६ : विनोद ढकाल
सोलुखुम्बु : कल्पना राई
खोटाङ : देवविक्रम राई
ओखलढुंगा : अस्मिता थापा
उदयपुर–१ : दुर्गाकुमार थापा
उदयपुर–२ : अम्बरबहादुर रायमाझी