देशभरमा ३२ लाख मत खस्यो, सबैभन्दा कम मधेशमा

<span class='c1'>देशभरमा ३२ लाख मत</span> <span class='c2'>खस्यो, सबैभन्दा कम मधेशमा</span>

विराटनगर । देशभर करिब ३२ लाख मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो ।

यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो । सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ ।

सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्