तेह्रथुममा कांग्रेसले उछिन्यो एमालेलाई, पछिपछि रास्वपा र श्रमसंस्कृति

<span class='c1'>तेह्रथुममा कांग्रेसले उछिन्यो एमालेलाई,</span> <span class='c2'>पछिपछि रास्वपा र श्रमसंस्कृति</span>

विराटनगर । तेह्रथुमको पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले ९१ मतान्तरले अग्रता लिएका छन् ।  सुब्बाले ३ हजार ८४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २ हजार ९९३ मत प्राप्त गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले २ हजार ५४९ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार सुविन्द्र कुमार लिम्बुले १४४१ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रनध्वज लिम्वुले २४७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्