म्याग्दीमा स्वतन्त्रबाट उम्मेदवार बनेका महावीर पुनको अग्रता

<span class='c1'>म्याग्दीमा स्वतन्त्रबाट उम्मेदवार बनेका</span> <span class='c2'>महावीर पुनको अग्रता</span>

विराटनगर । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिएका छन् ।

त्रिभुज चिह्नमा चुनाव लडेका पुन ९६६ मतका साथ अग्रस्थानमा रहेका छन् ।

एमालेका हरिकृष्ण श्रेष्ठ ६१२, कांग्रेसका कर्णबहादुर भण्डारीले ३९५ र नेकपाका अर्जुन थापाले ४७१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्