मोरङ २ को मतगणनास्थलमै हृदयघातबाट एकजनाको निधन

<span class='c1'>मोरङ २ को मतगणनास्थलमै</span> <span class='c2'>हृदयघातबाट एकजनाको निधन</span>

विराटनगर । निर्वाचनपछि मतगणना गरिरहेको अवस्था मोरङमा एकजनाको हृदयघातका कारण निधन भएको छ । रास्वपा मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको हृदयघातका कारण निधन भएको हो ।

विश्वनाथ मन्दिर, सिजुवामा मतगणना भइरहेको अवस्थामा उनलाई अचानक समस्या भएपछि अस्पताल लगिएको थियो । मोरङका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार स्वास्थ्य समस्या आएपछि मतदानस्थलबाट अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको भन्ने सूचना प्राप्त भएको चौधरीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्