शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको राहदानी रोक्का

<span class='c1'>शंकर ग्रुपका सञ्चालक सुलभ</span> <span class='c2'>अग्रवालको राहदानी रोक्का</span>

काठमाडौं । सम्पत्ति शुद्धीकरण र शङ्कास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ । अध्यागमन विभागले शुक्रबारदेखि लागू हुने गरी अग्रवालका दुईवटा राहदानीहरू रोक्का गरेको हो ।

विभाग स्रोतका अनुसार अग्रवालले प्रयोग गर्दै आएका राहदानी नं। ११७७०६७४ र द्यब्००१०३०९ रोक्का गरिएको छ।
शुक्रबार साँझै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । सुलभ शंकरका छोरा हुन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको माग र जारी अनुसन्धानको सिलसिलामा उनी विदेश फरार हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यात्रामा प्रतिबन्ध लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्