त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ जना प्रहरीको नियन्त्रणमा

<span class='c1'>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८</span> <span class='c2'>जना प्रहरीको नियन्त्रणमा</span>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ जना पक्राउ परेका छन् । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

यात्रु तानातान गरेको आरोपमा विमानस्थलबाट १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।

पक्राउ पर्नेमा ट्याक्सी चालक र होटलका प्रतिनिधि रहेको प्रहरीले जनाएको छ । प्रहरीले आजै राति ठूलो संख्यामा गुण्डागर्दीमा संलग्नहरूलाई पनि पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्