पूर्व गृहमन्त्री रमेश लेखक रिहा

<span class='c1'>पूर्व गृहमन्त्री रमेश</span> <span class='c2'>लेखक रिहा</span>

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।

हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो । लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्