प्रधानमन्त्री शाहको खातामा १ करोड ४६ लाख, आम्दानी स्रोत सामाजिक सञ्जाल

<span class='c1'>प्रधानमन्त्री शाहको खातामा १ करोड ४६</span> <span class='c2'>लाख, आम्दानी स्रोत सामाजिक सञ्जाल</span>

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसहित संघीय सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहसँग काठमाडौं र धनुषामा घर तथा जग्गा रहेको छ। उनको नाममा काठमाडौंमा ९ आना र धनुषामा १.२ बिघा जग्गा तथा घर रहेको छ भने महोत्तरीमा ९ बिघा जग्गा रहेको उल्लेख छ।

प्रधानमन्त्री शाहसँग १५० तोला पैतृक सुन रहेको छ। उनको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको र उक्त रकमको स्रोत फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइ र आईट्युन्स रहेको विवरणमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्