विराटनगरमा ‘फेस अफ एसईई २०२६’ को पहिलो अडिसन सम्पन्न

<span class='c1'>विराटनगरमा ‘फेस अफ एसईई २०२६’</span> <span class='c2'>को पहिलो अडिसन सम्पन्न</span>

विराटनगर। विराटनगरस्थित बिरीयानी अड्डामा ‘फेस अफ एसईई विराटनगर २०२६’ को पहिलो अडिसन सफलतापूर्वक सम्पन्न भएको छ।अडिसनमा एसईई उत्तीर्ण गरेका प्रतिभाशाली युवायुवतीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

प्रतिभागीहरूले आत्मविश्वास, प्रस्तुति क्षमता र आफ्नो प्रतिभा प्रस्तुत गर्दै आगामी यात्राको बलियो सुरुवात गरेका छन्। कार्यक्रममा निर्णायकका रूपमा अभिनेता तथा फिटनेस प्रशिक्षक नवनित राज प्रधान, अभिनेत्री तथा फेस अफ एसईई नेपालकी नेशनल डाइरेक्टर मेनुका माझी, फेसन डिजाइनर देवनन्द अधिकारी, पब्लिक स्पिकिङ प्रशिक्षक तथा उद्यमी मोनिका निशा र मोडल तथा उद्यमी क्रिस्टिना बस्नेतको उपस्थिति रहेको थियो। आयोजकले पहिलो अडिसन छुटाएकाहरूका लागि दोस्रो अडिसन वैशाख ११ गते (शुक्रबार) पुनः बिरीयानी अड्डामा आयोजना गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्