एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

<span class='c1'>एमाले केन्द्रीय सचिवालय</span> <span class='c2'>बैठक बस्दै</span>

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११:३० बजे बस्ने भएको हो ।

आजको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ । हिजो शुक्रबार बसेकोे बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्