सेनाको जवान आवास स्तरोन्नतिका लागि २ अर्ब बजेट

<span class='c1'>सेनाको जवान आवास स्तरोन्नतिका</span> <span class='c2'>लागि २ अर्ब बजेट</span>

काठमाडौं । नेपाली सेनाको जवान आवास स्तरोन्तीका लागि बजेट विनियोज हुने भएको छ । आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लले उक्त कुरा बताएका हुन् । यसका लागि २ अर्ब विनियोजन हुने उनले बताएका छन् ।

यसअघि पनि सेनाको आवास सुधार कार्यक्रम अन्तर्गत बंकर टु ब्यारेक कार्यक्रम अन्तर्गत बजेट विनियोजन हुँदै आएको छ । यो पटक भने त्यसको नाम मात्रै परिवर्तन गरेर आवास स्तरोन्तीको नाममा बजेट विनियोजन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्