आईक्योर–भी २३ को खरिद गर्दा ३ लाख रुपैयाँ बचत गर्ने सुनौलो मौका

<span class='c1'>आईक्योर–भी २३ को खरिद गर्दा ३</span> <span class='c2'>लाख रुपैयाँ बचत गर्ने सुनौलो मौका</span>

विराटनगर । आईक्योरको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले आफ्नो चर्चित आधुनिक एसयूभी आईक्योर भी २३ मा विशेष सीमित स्टक योजना सार्वजनिक गरेको छ । राष्ट्रिय बजेटमार्फत कर वृद्धि भएपछि पनि ग्राहकको मागलाई ध्यानमा राख्दै कम्पनीले हाल गोदाममा उपलब्ध सीमित गाडीहरू पुरानै मूल्यमा उपलब्ध गराउने भएको हो ।

यस गाडीको नयाँ बजार मूल्य ५३.९९ लाख पुगेको भए तापनि कम्पनीले पुरानै मूल्य रु। ५०.९९ लाख उपलब्ध यस गाडीको नयाँ बजार मूल्य ५३.९९ लाख पुगेको भए तापनि कम्पनीले पुरानै मूल्य रु. ५०.९९ लाख उपलब्ध गराउने भएकाले ग्राहकले सिधै ३ लाख बचत गर्न सक्नेछन् र यो योजना मौज्दात नसकिउन्जेल मात्र लागू हुनेछ ।
नेपाली बजारमा निकै रुचाइएको यस गाडीमा ५९.९३ किलोवाट÷घण्टाको ब्याट्री क्षमता, एक पटकको पूरा चार्जमा ४०१ किलोमिटर गुड्ने दुरी र २१० मिलिमिटरको भुइँ सतह दुरी रहेको छ । आफ्नो पुराना क्लासिक डिजाइन र आधुनिक प्रविधिको समीश्रणका कारण यो नेपाली ईभी गाडी प्रेमीहरूको रोजाइमा पर्दै आएको छ ।

शारदा समूह अन्तर्गतको एसपीजी अटोमोबाइल्सले यो उत्कृष्ट अवसरको फाइदा लिन इच्छुक ग्राहकहरूलाई तुरुन्तै देशभर रहेका आफ्ना नजिकका शोरुम वा आधिकारिक विक्रेताहरूसँग सम्पर्क गर्न आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्