कोशी सरकारले आइतबारको विदा पुनरावलोकन गर्ने

<span class='c1'>कोशी सरकारले आइतबारको</span> <span class='c2'>विदा पुनरावलोकन गर्ने</span>

विराटनगर । कोशी प्रदेश सरकारले संघीय सरकारको निर्णय अनुसार भइरहेको आइतबारको सार्वजनिक विदा पुनराबलोकन गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री बिदुर लिङ्थेपले आज प्रदेशसभामा बजेट पेश गर्दै सो जानकारी दिएका हुन् । सेवाको प्रभाबकारिता र आम नागरिकको सहजतालाई मध्यनजर गरेर आइतबारको विदा पुनराबलोकन गर्ने बजेट बक्तब्यमा उल्लेख छ । यसअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि आइतबारको विदा प्रदेशबाट हटाउने सोचिरहेको भन्दै त्यसबारे सुझाब मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्