अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

<span class='c1'>अन्तर्राष्ट्रिय एकल महिला</span> <span class='c2'>दिवस मनाइँदै</span>

काठमाडौं । अन्तर्राष्ट्रिय एकल महिला दिवस आज मनाइँदै छ । हरेक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसघंले सन् २०११ मा प्रत्येक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसकोरुपमा मनाउने घोषण गरेको थियो । त्यसपछि नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी एकल महिला दिवस मनाउने गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्