छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

<span class='c1'>छ जनाले लिए महामन्त्री</span> <span class='c2'>पदबाट उम्मेदवारी फिर्ता</span>

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल (ललितपुर) र शिशिर खनाल तथा राजुनाथ पाण्डले उम्मेदवारी फिर्ता लिएका छन् ।

महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारमा मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिन कुमार आचार्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्