प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित

<span class='c1'>प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण</span> <span class='c2'>(तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित</span>

काठमाडौं । प्रतिनिधिसभाले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक पारित भएको हो।

विधेयक पारित हुनुअघि भएको छलफलमा भाग लिँदै केही प्रतिपक्षी सांसदहरूले विधेयकलाई थप अध्ययन र विस्तृत छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने धारणा राखेका थिए। यद्यपि, उनीहरूको सुझावका बाबजुद प्रतिनिधिसभाले बहुमतका आधारमा विधेयक पारित गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्