मोरङको ग्रामथानमा जलिरहेको मोटरसाइकल फेला

<span class='c1'>मोरङको ग्रामथानमा जलिरहेको</span> <span class='c2'>मोटरसाइकल फेला</span>

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ तेतरियामा जलिरेहको अवस्थामा मोटरसाइकल फेला परेको छ । आज बिहान तेतरिया मोतिपुर रोडमा पहिचान नखुलेको मोटरसाइकल जलिरहेको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अहिले मोतीपुर प्रहरीले मोटरसाइकल धनीको खोजी गरिरहेको छ । त्यस क्रममा मोटरसाइकल धनी बुढीगंगा ६ का दिनेशकुमार चौधरी रहेको खुलेको छ । प्रहरी चौकी मोतीपुरका अनुसार चौधरीका छोरा २० गते नै उक्त बाइक लिएर हिँडेको खुलेको छ । तर, बाइक लिएर हिँडेका उमेशका छोरासँग भने सम्पर्क भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्