शंकास्पद गतिविधिमा संलग्न काठमाडौंबाट ६४ जना पक्राउ

<span class='c1'>शंकास्पद गतिविधिमा संलग्न काठमाडौंबाट</span> <span class='c2'>६४ जना पक्राउ</span>

काठमाडौं । काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट ५२ जना तथा ललितपुर र भक्तपुरबाट ६र६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसैगरी २९ जना फरार प्रतिवादीलाई पनि गत २४ घण्टामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका सबै जनामाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्