आज गुरु पूर्णिमा : गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

<span class='c1'>आज गुरु पूर्णिमा : गुरुजनप्रति</span> <span class='c2'>श्रद्धाभाव प्रकट गरी मनाइँदै</span>

काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमा श्रद्धा, सम्मान र भक्तिभावका साथ मनाइँदै छ । यस दिन ज्ञान, शिक्षा, संस्कार र जीवन मार्गदर्शन प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको छ ।

वैदिक सनातन परम्पराअनुसार गुरु पूर्णिमाका अवसरमा गायत्री मन्त्र, दीक्षा तथा वेद–शास्त्रको ज्ञान प्रदान गर्ने गुरुहरूको पूजा, सम्मान र आशीर्वाद ग्रहण गर्ने गरिन्छ ।

यस दिन आफ्ना शिक्षक, आध्यात्मिक गुरु तथा जीवनमा प्रेरणा दिने व्यक्तिहरूप्रति सम्मान प्रकट गर्ने विशेष महत्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्