आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै

<span class='c1'>आज अन्तर्राष्ट्रिय मानव</span> <span class='c2'>बेचबिखनविरुद्धको दिवस मनाइँदै</span>

काठमाडौं । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखनको रोकथाम, पीडितको संरक्षण तथा दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा जनचेतना फैलाउने र विश्वव्यापी प्रतिबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई ३० मा याे दिवस मनाइन्छ।

पछिल्लो समय मानव बेचबिखनको स्वरूप र आयाम विस्तार हुँदै गएसँगै यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । वैदेशिक रोजगारी, शिक्षा, विवाह तथा आकर्षक रोजगारीको प्रलोभन देखाई हुने बेचबिखनका घटना बढ्दै गएकाले यसविरुद्ध प्रभावकारी कानुनी कार्यान्वयन, जनचेतना र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्