तयार भएर बस्नुस,जुनसुकै बेला सडकमा आउनुपर्नै हुनसक्छ : एमाले महासचिव पोखरेल

<span class='c1'>तयार भएर बस्नुस,जुनसुकै बेला सडकमा आउनुपर्नै</span> <span class='c2'>हुनसक्छ : एमाले महासचिव पोखरेल</span>

विराटनगर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यक परे सडक आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन्।

बुधबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी ढंगले अघि बढिरहेको आरोप लगाए। उनले सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको दाबी गर्दै परिस्थितिअनुसार जुनसुकै बेला सडक संघर्षमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताए।

पोखरेलले पार्टी संगठनलाई जनतासँग थप जोडिन र सम्भावित आन्दोलनका लागि तयारी अवस्थामा रहन आग्रह गर्दै राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्