दिदीको घरकोठामै करणी, लेटाङबाट आरोपी गुरुङ पक्राउ

<span class='c1'>दिदीको घरकोठामै करणी, लेटाङबाट</span> <span class='c2'>आरोपी गुरुङ पक्राउ</span>

विराटनगर । लेटाङ नगरपालिका वडा नं. ९ स्थित दिदी भिनाजुको घरमा बस्दै आएकी एक महिला बलात्कारमा परेकी छिन् । उनी दिदी भिनाजुकै घरमा स्थानीय आदित्य भन्ने गंगा बहादुर गुरुङबाट बलात्कृत भएको भन्दै प्रहरीमा पुगेकी हुन् ।

गत साउन १६ गते पीडित बसेकै घरको कोठामा मुख थुनेर जबरजस्ती करणी गरेको भन्ने आरोप गुरुङलाई छ । पीडितको इच्छा विपरित करणी गरेको जाहेरी परेपछि इलाका प्रहरी कार्यालय, लेटाङले गुरुङलाई जर्बरजस्ती करणी सम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्