व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश

<span class='c1'>व्यवसायी शेखर गोल्छालाई एक</span> <span class='c2'>करोड धरौटीमा छाड्न आदेश</span>

विराटनगर। सम्पत्ति शुद्धीकरणको मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड धरौटी माग गरेको छ। मंगलबार भएको थुनछेक बहसपछि गोल्छासँग अदालतले एक करोड धरौटी माग गरेको हो ।

न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो । त्यसअघि बकपत्र गराइएको थियो।

व्यवसायी गोल्छा यसअघि पनि एक करोड धरौटी बुझाएर रिहा भएका थिए। गत साउन १२ गते काठमाडौँ जिल्ला अदालतले उनीसँग बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख गरी एक करोड धरौटी माग गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्