जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ

<span class='c1'>जनता टेलिभिजनका अध्यक्ष</span> <span class='c2'>विजय पौडेल पक्राउ</span>

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ परेका छन् ।

उनलाई चेक बाउन्स मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्