प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोड सहयोग संकलन

<span class='c1'>प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा</span> <span class='c2'>१ अर्ब ९१ करोड सहयोग संकलन</span>

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा दाताहरुबाट १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग रकम संकलन भएको छ । कोषमा यसअघि २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ थियो ।

अर्थ मन्त्रालयलाई प्राप्त पछिल्लो विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा जम्मा भएको रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार ६७० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्