आज राष्ट्रिय शोक मनाइँदै , सार्वजनिक बिदा छैन

<span class='c1'>आज राष्ट्रिय शोक मनाइँदै</span> <span class='c2'>, सार्वजनिक बिदा छैन</span>

रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा सोमबार राष्ट्रिय शोक मनाइँदै छ ।

मन्त्रिपरिषद् बैठकको निर्णअनुसार बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउन लागिएको हो ।

नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । शोक दिवसमा सार्वजनिक बिदा भने दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्