मोरङमा बिपीपुत्र सशांकले सुभाष पौडेललाई बनाए संयोजक

<span class='c1'>मोरङमा बिपीपुत्र सशांकले सुभाष</span> <span class='c2'>पौडेललाई बनाए संयोजक</span>

विराटनगर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औं महाधिवेशनका लागि मोरङमा सुभाष पौडेललाई जिल्ला संयोजक तोकेको छ । १५ औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले नेता पौडेललाई मोरङको जिल्ला संयोजकको जिम्मेवारी दिएका हुन् ।

पौडेल मोरङको सुन्दरहरैंचा निवासी हुन् । यस अगाडी मोरङ क्षेत्र नम्बर ६ का पूर्व क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरिसकेका पौडेललाई संयोजक कोइरालाले बुधबार १५ औं महाधिवेशन गर्नका लागि संयोजकको जिम्मेवारी दिएको उनको सचिवालयले जनाएको छ । इतर समूहले आगामी मङ्सिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने भन्दै १५ असोजमा वडा अधिवेशनको तयारी गरिहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्