एनपीएल : चितवन राइनोजको सुखद सुरुवात, पावर प्लेमा ५० रन

<span class='c1'>एनपीएल : चितवन राइनोजको सुखद</span> <span class='c2'>सुरुवात, पावर प्लेमा ५० रन</span>

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले सुखद सुरुवात गरेको छ।

खेलको सुरुवाती पावर प्लेमा चितवनले ५० रन जोडेको छ। चितवनका डेविड मेलनले २७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ३९ रन जोडेका छन्। त्यस्तै, देव खनालले १० बलमा ८ रन बनाएका छन्। खेलमा चितवनले अहिलेसम्म विकेट गुमाएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्