पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री शाहको निर्देशन

<span class='c1'>पक्राउ परेका पत्रकारलाई तत्काल रिहा</span> <span class='c2'>गर्न प्रधानमन्त्री शाहको निर्देशन</span>

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले समाचारको बहानामा पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सो जानकारी दिएकी हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै दाहालले पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री र उनको सचिवालय तथा कार्यालयको संलग्नता नरहेको र पूर्वजानकारी समेत नरहेको दाबी गरेकी छन् ।

उक्त घटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्