अर्धशतक पूरा गरेर आउट भए लोकेश बम

<span class='c1'>अर्धशतक पूरा गरेर आउट</span> <span class='c2'>भए लोकेश बम</span>

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लोकेशले २९ बलमा ५० रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । उनले आफ्नो इनिङ्समार्फत विराटनगरको ब्याटिङलाई सम्हाल्ने प्रयास गरेका थिए । जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि विराटनगर पहिले ब्याटिङमा उत्रिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्