विराटनगरको अरनिको कलेजमा रक्तदान

<span class='c1'>विराटनगरको अरनिको</span> <span class='c2'>कलेजमा रक्तदान</span>

विराटनगर । विराटनगर– १० मा रहेको सगरमाथा टिन्स क्लव अरनिकोको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगरस्थित कलेजको प्राङ्गणमा सोमबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय २० जनाले रक्तदान गरिएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।
रक्तसंचार केन्द्रमा रगत अभाव भएर रगत नपाएर कसैको पनि ज्यान नजाओस भन्ने उद्देश्यले अरनिको कलेजमा रहेको टिन्स क्लवले रक्तदान कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल कार्कीले जानकारी दिए । रक्तदान कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्