विराटनगर महानगरपालिकामा एनआईसी एसिया बैंकको एटिएम बुथ संचालनमा

<span class='c1'>विराटनगर महानगरपालिकामा एनआईसी एसिया</span> <span class='c2'>बैंकको एटिएम बुथ संचालनमा</span>

विराटनगर । विराटनगर महानगरपालिकामा एनआईसी एसिया बैंकको काउण्टरमा अब एटिएम बुथ संचालनमा शुरु भएको छ । कर तिर्न आउने सेवाग्राहीको लागि सहजताको लागि काउण्टर सञ्चालनमा भएकोमा अब एटिएम बुथ संचालनमा  आएको हो । बिहिबार बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले संचालनमा आएको  एटिएम बुथको उद्घाटन गरे । मेयर पराजुलीले संचालनमा आएको  एटिएम बुथबाट सेवाग्राहीलाई फाईदा पुग्ने बताए । सामान्य काम पर्दा पनि बाहिर जानु पर्ने बाध्यतालाई ध्यानमा राखेर महानगर कार्यालयलाई लक्षित गरेर काउण्टर संचालनमा ल्याएको हो । यस अघिदेखि नै काउण्टर संचालन भएकोमा  एटिएम बुथ ल्याउने बारेमा बिभिन्न छलफलहरु ह्ुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्