राम लिम्बु बने ‘द भ्वाइस अफ नेपाल’

<span class='c1'>राम लिम्बु बने ‘द</span> <span class='c2'>भ्वाइस अफ नेपाल’</span>

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–२’ राम लिम्बुले जितेका छन् । ग्राण्ड फिनालेमा चार प्रतिश्पर्धीलाई पछि पार्दै राम लिम्बु ‘द भ्वाइस अफ नेपाल’ बनेका हुन् ।  उनी प्रमोद खरेलको टीममा थिए । लिम्बुले डाटसन रेडी गो कार, १२ लाख नगद र विश्व सांगितीक यात्राको अवसर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्