बिराटनगरको एक होटेलको मुनाफाबाट मदरसालाई सहयोग

<span class='c1'>बिराटनगरको एक होटेलको</span> <span class='c2'>मुनाफाबाट मदरसालाई सहयोग</span>

बिराटनगर मङ्सिर २६ ,

बिराटनगर-१४ स्थित रिजविया मदरसा इस्लाम नामक एक मदरसाका विद्यार्थीहरुलाई सहयोग गरिएको छ । रोयल बिर्यानी हाउसको मुनाफाबाट जाडोमा विद्यार्थीहरुले भोगीरहेको समस्यालाई मध्यनजर गर्दै ३० ओटा म्याट र ३ ओटा वाइट बोर्ड प्रदान गरिएको हो। हरेक महिना बिर्यानी हाउसको केही मुनाफा समाजको लागि सहयोग गरिने उक्त बिरयानी हाउसका सन्चालक पप्पु अनसारीले बताए ।

मदरसाको संस्थापक निजाम खानले उक्त मदरसालाई सबैको साथ र सहयोगको खाचो रहेको बताउँदै स्थापना भएको १० बर्ष भएता पनि अहिले सम्म एउटा शौचालय पनि निमार्ण हुन नसकेको दुखेसो पोखे । कार्यक्रमको संयोजन युवा समाजसेवी पेरिस सुबेदिले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्