मिक्लाजुङमा रुखबाट लडेर एकजनाको मृत्यु

<span class='c1'>मिक्लाजुङमा रुखबाट लडेर</span> <span class='c2'>एकजनाको मृत्यु</span>

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ८५ बर्षीय बेद प्रसाद लिम्बुको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका बृद्धलाई घरमा ल्याई राखिएकोमा घरमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्