ब्रेट लीले टी–२० क्रिकेटबाट सन्यास लिए

<span class='c1'>ब्रेट लीले टी–२०</span> <span class='c2'>क्रिकेटबाट सन्यास लिए</span>

Brett Lee Australiaअष्ट्रेलियाका तिब्र गतिका बलर ब्रेट लीले टी–२० क्रिकेटबाट सन्यास लिएका छन् । सन् १९९९ मा अन्र्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ब्रेट लीले एकदिवसीय र टेष्टबाट सन्यास लिएपछि टी–२० खेल जारी राखेका थिए । यो सिजन उनले सिड्नी सिक्सरबाट बिग व्यास लिग खेलेका थिए । टी–२० मा ११७ खेल खेलेका उनले १०५ विकेट लिएका छन् । ३८ वर्षिय ब्रेट लीले २०१० मा टेष्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्