विराटनगर । विराटनगरको मंगलादेवी विशाल बजार भित्र रहेकोे जयलक्ष्मी इलेक्ट्रोनिक्सले क्रिसमस र नया वर्षलाई लक्षितगरि अफर ल्याएको छ ।

क्रिसमस र नयाँ बर्षलाई लक्षित गरी आफ्ना ग्राहकहरुलाई एक्चेन्ज अफर र हरेक नयाँ मोबाइलको खरिदमा आकर्षक उपहार ल्याएको हो ।
साथै नयाँ मोबाइलको खरिदमा मोवाईल विमाको पनि सुविधा रहेको जयलक्ष्मी इलेक्ट्रोनिक्सल जनाएको छ । जयलक्ष्मी इलेक्ट्रोनिक्सल पसलमा सम्पुर्ण मोबाइल ब्राण्डको कभर, ग्लास, चार्जरका साथमा एस्सेसोरिज होलसेल मुल्यमा पाइने जयलक्ष्मी इलेक्ट्रोनिक्सले जनाएको छ । एक्चेन्ज अफर मंसिर २५ देखी सुरु भएको एक महिना सम्मको लागी लागु गरिएको छ ।