विराटनगरको कान्तिपुर केलजमा एक सय तीन जनाले दिए रगत

<span class='c1'>विराटनगरको कान्तिपुर केलजमा एक सय</span> <span class='c2'>तीन जनाले दिए रगत</span>

विराटनगर । विराटनगरमा रहेको ‘मानव सहयोगी हात ’नामक संस्थाले खुल्ला रक्तदान गरेको छ। सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘मानव सहयोगी हातले विराटनगर १० मा रहेको कान्तिपुर कलेज परिसरमा आइतबार रक्तदान गरिएको मानव सहयोगी हात संस्थाका संचिव ताजिम अन्सारीले जानकारी दिए । कलेज परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा विद्यार्थी, शिक्षक तथा कलेजका कर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्